मन छुने भनाइहरु

१. एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ ।

२. म तिम्रो लागि त्यति किमती बन्न चाहन्छु कि मलाई गुमाउछु कि भन्ने डर मनमा सधै रहिरहोस ।
३. त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ ।

४. मित्रताको रुपान्तरण नै सत्रुता हो, विना मित्र त्यहाँ सत्रुको जन्म हुदैन ।
५. छोडिदिए मैले त्यस्ता मान्छेहरुको अघि झुक्न जसलाई मेरो कहिल्यै कुनै कदर नै थिएन ।

६. भाग्यको ढोका र विहानको निद्रा समयमै खुल्न बडो कठिन हुन्छ ।
७. भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउछ ।

८. बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस ।
९. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित