जेलबाट छुटेकै दिन सन्दीप लामिछाने लाखौं मुल्यमा डेजर्ट भाईपर्समा अनुबन्ध

युवा क्रिकेट स्टार सन्दीप लामिछाने संसारकै दोस्रो महगों लिग आईएल टी २० मा अनुबन्ध भएका छन् । युएईमा हुन लागेको चर्चित लिगको प्लेईङ १६ मा सन्दीप लामिछानेको नाम सहितको लिष्ट क्रिकेट डटकमले सार्वजनिक गरेको छ ।

लामो समय थुनामा बसेका लामिछानेका लागी पनि यो सुखद समाचार हो । उनी जेलबाट छुट्नु र न्युजिल्याण्डका स्टार क्रिकेटर कोलिन मुन्रोको कप्तानीमा रहेको डेजर्ट भाईपर्समा पर्न सफल हुनु उनका लागी संयोग भएको छ ।

उक्त टोलीमा इङल्याण्डका चर्चित ब्याट्सम्यान एलेक्स हेल्स र चर्चित बलर वानिन्दु हसरगां बिश्वका चर्चित क्रिकेटरहरु समावेश भएका छन् ।

सन्दीप लामिछानेले भने यो लिग गुमाउने सम्भावना प्रबल रहेको छ । उनको राहदानी रोक्का गरिने भएकाले दुबईमा आजदेखि हुन लागेको संसारकै दोस्रो महगों लिग उनले गुमाउनेछन् ।

सन्दीप लामिछानेले पिएसएल, बिबिएल, आईपिएल, सिपिएल, बिपिइ.एल सहित एक दर्जन लिगहरु खेलिसकेका छन् । उनको गुगलको बिश्वमै प्रशंसा समेत हुने गरेको छ ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित