बुहारीलाई बला’त्कार गरेको आरोपमा ससुरा प’क्राउ परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।
सोहि निवेदनको आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
५२ वर्षीय आफ्नै ससुराले अन्दाजी २१ वर्षीय बुहारीलाई जबरजस्ती करणी गरेको भन्दै पीडितले निवेदन दिएपछि प्रहरीले विहिबार जिल्लाको सेरीबाट प’क्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ।
उता पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बला’त्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। बला’त्कारपछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ।
२४ गते पुचौडीकी ती महिलाले जबरजस्ती गर्न नहुनेमा उजुरी दिएकी थिएन। तर संलग्न व्यक्ति फरार छन्। प्रहरीले ती व्यक्तिको खोजीकार्य तीव्र पारेको छ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post