पूर्वपति जेरार्ड पिकेले आफूलाई धोका दिएको भन्दै गायिका सकिराले सार्वजनिक गरेको नयाँ गीतले युट्युवको रेकर्ड तोडेको छ ।
डिस ट्रयाक ‘आउट अफ योर लिग’लाई अपलोड भएको २४ घण्टामै ६३ मिलियन पटक हेरिएको छ । उक्त अवधिमा धेरै हेरिने ल्याटिन गीतको कीर्तिमान रचेको छ ।
४५ वर्षीया गायिका सकिरा १० वर्षभन्दा बढी समय सँगै बसेपछि २०२२ मा बार्सिलोनाका ३५ वर्षीय पूर्व फुटबलर पिकेसँग अलग भएकी थिइन् । चार मिनेटको यो पप गीत साकिरा र अर्जेन्टिनाका निर्माता तथा डीजे बिजारापले सँगै काम गरेको पहिलो पटक हो ।
सकिराले जे बाल्भिन, लुइस फोन्सी र ड्याडी यान्कीजस्ता ल्याटिन संगीतकर्मीको युट्युव रेकर्डलाई तोडेको बीबीसीले जनाएको छ । ब्रेकअपको बारेमा बनेको तीन महिनाअघि रिलिज भएको गीत ‘मोनोटोनिया’ बदलाको लागि लडिरहेको भन्दा हृदयविदारक गीत थियो । यो डिस ट्रयाकमा सकिराले पिकेकी नयाँ प्रेमिका बारेमा पनि गाएकी छन् ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post