गायिका ज्योति मगर सामाजिक संजालमा एक्टिभ रहन्छिन स्टेज मा मात्रै नभएर गायिका ज्योतिले सामाजिक संजाल मा पनि चर्चा कमाएकी हुन्छिन ! गायिका समिक्षा अधिकारि र नायक पल शाह को बारेमा उनले एक स्टाटस राखेकी छिन जुन अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ! हेर्नुहोस गायिका ज्योति मगर ले लेखेको स्टाटस जस्ताको तस्तै !
सामाजिक सन्जाल मा एक पक्ष पल शाहा पिडित हो अर्को पक्ष समीक्षा पिडित हो…एका देश मा एउटा तिर्खा थ्यो एउटा पानी थ्यो तिर्खा पानी खोज्दै जानू पर्ने पानी तिर्खा खोज्दै आइपुग्यो दुबै ले प्यास मेटे पछि तिर्खा लाई था भयो पानी अलि धमिलो रैछ अब नपिउ होला तर पानी लाई लाग्यो मलाइ त उसैले पिउनु पर्छ…
कथा तेहा बाट सुरु भयर यहाँ सम्म आइपुग्यो… पानी ले तिर्खा लाई ट्रयाप पारिन अनेक गरिन खेताला हरु ले नि कुलो लगाइ लगाइ खुब साथ दिय… जे जे भयो तिर्खा ले खुब भोग्यो पानी को अटरंगि रुप (जस्लाइ उखान मा भनिन्छ लोग्ने को भाग्य आईमाई को चरीत्र )…
फाइनल्ली आज तिर्खा ले सफाइ त पायो तर अझै धेरै प्रक्रिया बाकी छ्न अझै लडाइ हरु बाकी नै छन…तर म चै खुशी छु उन्ले सफाइ पाय…फेरि कतिपय खेताला हरु लाई लाग्न सक्छ पानी ले पानी लाई सपोर्ट गरेन यस्मा एउटा प्रश्न छ मेरो तपाईं हरु ले केटि लम्पसार परि सके पछि उमेर र नागरिकता माग्नु हुन्छ कि लम्पसार पर्नु हुन्छ???
जबाफ मा तपाईं आदर्शवान कुरा छाट्नु त हुन्छ तर I know तपाईं लम्पसार नै पर्नुहुन्छ…घन्टा को जबर्जस्ती,घन्टा को बलत्कार its all about लम्पसार..
.इन्ड्स्ट्री ज्योती मगर को जस्तो ग्लामर ले बिग्रेको होइन लामो लुगा लायर सति सावित्री इनोसेन्ट देखिने तर icon type को मान्छे देख्न बित्तिकै सर्लक्कै साइली भयर लम्पसार हुनाले बिग्रेको हो … कसैले माइन्ड गर्नुस नगर्नुस यत्रैसिटि…
welcome chha mero bhai पल शाह लाई…





















Discussion about this post