एक केटाका लागि भिडे ५ युवती, झडप यस्तो कि लुगा च्यातियो (हेर्नुहोस भिडियो)

भारत, बिहारको सोनपुर मेलामा केटीहरूबीच झगडा भएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा ५ युवतीहरु एक आपसमा झगडा गरिरहेका छन् ।एकजना युवकले उनीहरूलाई मिलाउन खोजिरहेका छन् ।

ती केटाले आफ्नी एक प्रेमिकालाई मेला हेर्न ल्याएको बताइएको छ । त्यसपछि बाँकी प्रेमिका पनि त्यहाँ पुगेका हुन् । त्यसपछि लडाँई भयो । केही समयपछि सबैजना आपसमा झगडा गर्न थाले ।

कुटपिट गर्दा सबैले एकअर्काको लुगासम्म च्याते । प्रेमीले सबैलाई सम्झाए तर उनीहरू मानेनन् । मेलामा उपस्थित अन्य मानिसहरूले यो झगडाको भिडियो बनाएका हुन्, जुन अहिले भाइरल भइरहेको छ ।

प्रेमीका लागि झगडा: मेलामा केटीहरु बीच बाटोमा लडिरहेका छन् । यो भिडियो ३ दिन पुरानो भएको बताइएको छ । एक केटा केटीलाई लिएर मेला घुम्न जाँदै गर्दा अचानक तीन–चार जना केटीहरूले केटा आफ्नो प्रेमी भएको भन्दै ती केटीसँग झगडा गर्न थाल्छन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रमाइला प्रतिकृयाहरू आइरहेका छन् । केटीहरूले सडकमा एकअर्कालाई थप्पड र मुक्का हानेका हुन् । सडकमा झगडा हुँदा मेलामा आएका अन्य मान्छेहरू अचम्ममा परे । केटीहरू लडाँई भएका कारण कसैले हस्तक्षेप गरेनन् ।

केटीहरूलाई प्रेमीले सम्झाइरहे: पाँचजना आपसमा भिडेको देखेर युवकले धेरै सम्झाउन खोजे तर कसैले सुनेनन् । त्यसपछि झगडा सुरु भएको बताइएको छ । थप्पड र मुक्का पनि चल्न थाल्यो । मेलामा यो तमाशा हेरिरहेका कसैले भिडियो बनाएर भाइरल गराएका हुन् ।

के भन्छन् अधिकारी ?: युवतीहरू भिडेको भाइरल भिडियोबारे सोनपुर प्रशासनले छानबिन सुरु गरेको छ । तर, भाइरल भिडियोको सम्बन्धमा सरनका सूचना जनसम्पर्क अधिकारी कन्हैया कुमारले यस्तो घटनाको जानकारी नआएको बताए । उनका अनुसार यदि यस्तो भिडियो भाइरल भइरहेको छ भने त्यो निजी कुरा हो । यसमा प्रशासनले के गर्न सक्छ रु भन्ने प्रश्न पनि उनले सबैसँग गरेका छन् । तल हेरौं भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित