३० वर्षपछि आजबाट बन्यो शनि र शुक्रको युति: यी राशिलाई मिल्नेछ हरेक काममा सफलता !

ग्रहचक्रमा कतिपय समय एक भन्दा धेरै ग्रह राशि परिवर्तन गर्दै एकसाथ एकै ग्रहमा रहँदा विशेष संयोग बन्ने गर्छ, जसको प्रभाव सबै १२ राशिका मानिसमा पर्छ।

यस्ता संयोग कुनै राशिका मानिसलाई शुभ साबित हुन्छ त कसैलाई अशुभ फल दिन्छ। हालै मात्र ३० वर्षपछि शनि कुम्भ राशिमा फर्किएको छ भने आज २ बजेपछि शुक्र ग्रह पनि यसै राशिमा प्रवेश गरेको छ। यसको परिणामस्वरूप कुम्भ राशिमा शनि र शुक्र ग्रहको युति बनेको छ। यसबाट तीन राशिका मानिस लाभ्वान्नित हुने देखिन्छ। कुन-कुन राशि ?

मकर राशि: आकस्मिक धन लाभ प्राप्त हुने प्रबल सम्भावना रहेको छ। व्यापार-व्यवसायमा अनेक तरिकाबाट लाभ मिल्ने देखिन्छ, जसको कारण तपाईंको आर्थिक पक्ष निकै मजबूत रहनेछ। तपाईंले यस समयमा बचत पनि गर्न सफल हुनुहुनेछ। कतै रोकिएको धन तथा पैसा पनि फिर्ता हुनसक्छ।

मेष राशि: यो समयमा तपाईंको हरेक मनोकामना पूरा हुनेछ। जीवनमा सुख-समृद्धि वृद्धि हुनेछ। कार्यक्षेत्रमा विशेष लाभ मिल्ने पूरा सम्भावना रहेको छ। आयका स्रोत बढ्ने देखिन्छ भने धन लाभ मिल्ने योग पनि रहेको छ।

वृष राशि: यो समय वृष राशिका मानिसलाई अनुकूल रहनेछ। भाग्यको पूरा साथ मिल्दा हरेक काम सफल हुनेछ। लाभदायक यात्राको योग पनि बनिरहेको देख्न सकिन्छ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि पनि यो समय निकै शुभ रहनेछ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित