साहसिक बाबुछोरी: बुबाले २२ वर्ष देखी र छोरीले ८ वर्षदेखि निरन्तर जहाज उडाइरहेका पाइलट (भिडियो सहित)

बिषय हो पाईलट बाबुछोरीको । पेशाले पाईलट ज्ञानप्रकाश राई यो पेशामा लागेको २२ बर्ष भयो । उनका तीन सन्तान छन् ।

प्रतिभा राई तीन सन्तान मध्येकी माहिली छोरी हुन् । सानै देखि पाईलट बन्ने सपना बोकेकी प्रतिभाले १२ कक्षा अध्ययनपछि सकिने बित्तिकै आफुलाई बुबाकै पेशातिर जाने पक्का गरिन ।

आफ्नो सानै देखिको सपना र पढाईमा मिहिनेतका कारण पाइटल कोर्स पूरा गरेर प्रतिभाले व्यवसायिक उडान नै सुरू गरिन । पाइटल कोर्स पूरा गरेर प्रतिभाले व्यवसायिक उडान नै सुरू गरेको दशक पुग्न लाग्यो।

छोरीलाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्नसक्ने ज्ञानप्रकाश बताउँछन्। प्रतिभाले छोरीलाई पनि समान अवसर दिनसके छोराले जतिकै सफलता हाँसिल गर्नसक्ने भन्दै छोरीलाई उनीहरूले इच्छ्याएको कुरा गर्नबाट बञ्चित गर्न नहुने जनाइन्।

छोरीलाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्नसक्ने उनका बुबा बताउछन् । हेर्नुहोस् सेतोपाटीले उनै पाइलट‍ बुवाछोरीसंग कुराकानी गर्दै तयार पारिएको यो भिडियो ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित