भोलि शुक्रले गर्नेछ कुम्भ राशिमा प्रवेश, यी ५ राशि बन्नेछन् मालामाल

ज्योतिष शास्त्रमा शुक्रलाई महत्वपूर्ण ग्रह मानिन्छ। शुक्र ग्रह शुभ हुँदा माता लक्ष्मीको पनि विशेष कृपा प्राप्त हुन्छ। शुक्रदेव अशुभ हुँदा व्यक्तिले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ।

शुक्रदेवले भोलि राशि परिवर्तन गर्दैछ। भोलि शुक्रदेव कुम्भ राशिमा प्रवेश गर्नेछ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा प्रभाव पार्छ। शुक्रको राशि परिवर्तनले केही राशिको राम्रो दिन सुरु हुन्छ। शुक्रको कुम्भ राशिमा गोचर कुन-कुन राशिका लागि शुभ रहन्छ त ? हेर्नुस्…

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
यो समय जागिर र व्यापारका लागि वरदानभन्दा कम भन्न मिल्दैन। आर्थिक पक्ष बलियो रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यहरूसँग समय बित्नेछ। यस समयमा लगानी गर्दा फाइदा हुनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी तथा व्यवसायमा लाभ हुनेछ। तपाईको कामको प्रशंसा हुनेछ। धन लाभ हुनेछ, जसकारण आर्थिक समस्याबाट मुक्ति मिल्नेछ। जीवनसाथीसँग समय बित्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – व्यापारमा लाभ हुनेछ । कार्यक्षेत्रमा गरेको कामको प्रशंसा हुनेछ। जीवनसाथीसँग समय बित्नेछ। काम गर्नेहरुका लागि पनि यो समय शुभ रहनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – दाम्पत्य जीवन सुखमय रहनेछ। काममा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो रहनेछ । साथीभाइको सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित