सधैं आफ्नो बिकिनी लुकले सबैको होश उड़ाएकी दिशा यसपटक यस्तो पहिरनमा देखिएकी छिन् कि हेर्नेहरु लट्ठ परेका छन् । दिशाले सधैं आफ्नो लुक्सले सबैलाई पागल बनाएकी थिइन् तर दिशाले आफ्नो सुन्दरतामा पनि धेरै जादु देखाएकी थिइन् ।

दिशाको सुनौलो पहिरन सुन जस्तै चम्किरहेको थियो भने चाँदीको रत्नमा उनको सुन्दरता हिरा जस्तै चम्किरहेको थियो । दिशा पटानीबाट आँखा हटाउन गाह्रो हुने गरिको बोल्ड एण्ड सेक्सी पहिरनमा देखिईन् ।
दिशाले अहिले यी धेरै सुन्दर तस्विरहरुबाट सबैको मन चोरेकी छिन् । उनको स्टाइल सामाजिक सञ्जालमा पनि फैलिएको छ ।अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले दिशाको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेका छैनन् ।
यी तस्बिरमा कमेन्ट गर्दै एकजनाले क्यामेराम्यान बन्ने इच्छा पनि व्यक्त गरेका छन् । दिशाको पोष्टमा कमेन्ट गर्दै एकजनाले लेखे– सुन्दर । त्यही क्रममा अर्का एक प्रयोगकर्ताले पोष्ट गर्दै लेखे– अब के भनौँ, भोलि परीक्षा छ तिम्रो तस्बिर हेर्दै छु ।
केही दिन अघि दिशाले ओछ्यानमा सुतेको यस्तो तस्विर सेयर गरेकी थिइन्, जसलाई देखेर दर्शकको मनमा आँधी उठेको थियो । टाइगर प्रिन्टको बिकिनी लगाएकी दिशा ओछ्यानमा पल्टिएर आफ्नो प्यान्टको जिप खोलेर किलर पोज दिइन् ।
तर, दिशालाई फिल्मभन्दा बोल्ड लुकका लागि चिनिन्छ । दिशा पटनीको करियरलाई हेर्दा उनी काम गरिरहेकी छिन् तर पनि उनको करियर तिब्र गतिमा चलिरहेको छैन । दिशालाई इन्स्टाग्राममा ५ करोड ६० लाखभन्दा बढीले फलो गरेका छन् । जसले उनलाई सामाजिक सञ्जाल स्टार बनाएको छ ।





















Discussion about this post