घरमा सुख शान्तिको लागि पति पत्नीले हरेक बिहान गर्नुहोस् यी कामहरु !

पति पत्नीबीचको प्रेममा कमी भयो भने तथा केही कुरामा सम्झदारी भएन भने घरमा कलह बढ्दै जान्छ। कहिले काही नचाहादा नचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ।

सानो सानो कुरामा मन मुटाब हसँदा सम्बन्धमा दरार पनि आउन सक्छ। त्यसैले घरको सुख, शान्ति तथा सम्मृद्धिका लागि पतिपत्नीबीच प्रेम तथा सदभाव हुन आवश्यक छ।

भारतका एक एस्ट्रोलोजर डा दीक्षा राठीका अनुसार घरमा सुख, समृद्धी राखिराख्न पतिले विहान गर्नु पर्ने केही अतिआवश्य कुरा उल्लेख गरिएकी छन्। जानौँ खास उपाय

पत्नीलाई सिन्दुर लगाइदिनु: हरेक विवान पति पत्नी चाडै उठनु पर्दछ। स्नान जस्ता कर्मकार्यपछि पतिले पत्नीको सिउँदोमा सिन्दुर लगाउदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ।

उपहार: हरेक शुक्रबार पतिले पत्नीलाई सुगन्धित फूल उपहार दिदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ र विवाद हटेर जान्छ। तिलक लगाउनु: घरमा सुख शान्ति बनाइराख्न पतिले पत्नीका साथ निधारमा पहेलो तिलक लगाउनु सुभ मानिन्छ।

पूजा गर्नु: घरमा सुख शान्ति कायम राख्नका लागि हरेक विहान शिवलिङ्गसँगै माता पार्वतीको पनि पूजा गर्नु उत्तम मानिन्छ। पूजामा देवी मातालाई सिन्दुर चढाउन चाही भुल्नु हुँदैन्।

बेडरुम सफा राख्नु: बेडरुम सफा राख्दा पनि पति पत्नीबीच प्रेम बढ्दै जान्छ। सुत्ने कोठामा राधा कृष्णका सुन्दर तस्वीर लगाउदा प्रेम बढ्दै जान्छ। र सुत्ने बेडमा जहिले पनि एउटै डसरा ओछ्याउदा शुभ मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित