मोरङमा जन्मियो ३ ओटा आँखा र सुँड भएको अनौठो बच्चा, गणेश भगवानको रुप भन्दै दर्शन गर्न आउनेको भिड (भिडियोसहित)

मोरङमा अनौठो बच्चा जन्मिएको छ । मोरङको ग्रामथान नाम गरेको ठाउँमा एक अचम्म को कुरा भयको हो । दिनहु जस्तो नकरात्मक घटना हरु भैरहदा मोरङ जिल्ला भने गणेश भगवान को रुप लियर एक नानिले जन्म लियकी छिन ।

उनको जन्म नारी भयता पनि गणेश भगवानको रुप तीन आँखा र एक सुड लियर जन्म लियकी छिन । उनिको जन्म भयको आज मात्र नौ दिन मात्र भयकी छ। र उनको रुप भने धेरै जसो गणेश भगवान को र कता कता शिब भगवान को रुप जस्तो पनि देखियको छ।

गाउँका मानिस हरु पनि दिनहु जसो दर्शन गर्न र हेर्न को लागि घर मा भिड लाग्ने गरेको र कति पय त टाडा टाडा को मानिस हरु पनि खबर सुनेर हेर्न र दर्शन गर्न को लागि को आउने गरेको परिवार जन ले सन्चा कर्मी सग जनाएका छ्न ।

एक साथ दुई जनाको जन्म भयकोमा एक जना नानी भने नर्मल राम्रो जन्मिए पनि एक जना भने एसरी भगवान को रुप लियर जन्म भयको छ । र डक्टरको भनाइ अनुसार उनी हरुले देखेको यो पहिलो र अचम्मको केश भयको जानकारी दियकी रहेछ्न ।

जुम्लिया जन्मदा एक जना नर्मल र एक यस्ररि भगवान कि रुप लियर जन्मिदा घर का मानिस पनि खुसी भयका छ्न तर आमा बुबा भने पछि के हुने हो।
कस्तो स्वास्थ्य स्थिती रहने हो भनेर केही चिन्ता मा पनि रहेको बताएका छ्न

अस्पताल ले भने डेलिभरी भयपछी बच्चा को धडकन नचल्ने बताय पनि आज जन्म भयको दसौ दिन मा पनि बच्चाको अबस्था ठिकै रहेको देखियको छ । र देबि नै बनेर आएकी रछिन भनेर बुबा आमा ले पनि सहर्स सुइकारेर लालन पोशण गर्न थालेको बतायका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित