बिछोडिएका बाबुछोराको ३५ वर्ष पछि भेट, १० मिनेटमै छोराको मृ’त्यु

३५ वर्षदेखि एक अर्का’लाई नभेटेका बाबु’छोराको साढे ३ दशकपछि भेट भयो । तर, त्यो भेटको १० मिनेटमै छोराको दु:खद तरिकाले मृ त्यु भयो ।

यी बाईकर छोराको पिता’लाई भेटेको १० मिनेटमै एक सडक दुर्घ:टनामा मृ त्यु भएको हो । ५६ वर्षका पल कवेलको सोमबार बेला’यतको आइल अफ म्यानमा एक पर्यटक भ्यानसँग मोटर:साइकलको ठक्कर हुँदा मृ त्यु भएको हो ।

जुन सडकमा दु:र्घटना भयो त्यहाँ गतिको कुनै सीमा छैन । आइल अफ म्यान एक टापु क्षेत्र हो । दुर्घ:टना भएको सडक निकै घुमाउ:रो थियो । पुलि:सले माउन्टेन रोड गुथरिजमा उकालो बाटोमा पलको आँखामा सू:र्यको प्रकाश परेका कारण उनी भ्यानसँग ठोक्किएको अनु:मान गरेको छ ।

मोटर:बाइक प्रेमी पलको जन्म फ्लीटवुटमा बस्नु:भन्दा पहिले आइल अफ म्यानमा भएको थियो ।पलकी २२ वर्षकी सौतेनी छोरी डेमी रामश:का अनु:सार यो निकै भयानक घटना हो ।

उनका अनुसार पलले आफ्ना पिता:लाई भर्खर भेटेका थिए । उनले पिताले ३५ वर्ष:देखि देखेका थिएनन् । यी दुईको भेटको १० मिनेटमै पलको ज्या न गयो । उनले आफ्ना २ छोरा:लाई पहिलो पटक आ:फ्नो हजुर:बुवासँग भेट्न भने ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित