सामाजिक सन्जालमा केही बर्स अगडीबाट भाइरल बनेका सचिन परियार हाल अस्पताल मा नाजुक अबस्था मा थिय उनलाइ केही समय अगाडिबाट टाउको मा समस्या देखापरेको थियो र हालसालै सबै मिडिया र इछुक महानुभाब हरु को सहयोग बाट टाउको अप्रेसन सफल भयर स्वस्थय मा सुधार आयको छ।
सचिनका बाबू भने छोरालाई उठेको पैसाबाट बिलसिता गर्ने मासु भात खाइदिने नभइ हाल सालै त उन्ले माद्क पदार्थ सेवन गरु अस्प्ताल मा जथाभाबी झगडा गर्ने र पत्रकारहरु सग तथानाम गाली गलोज गरि झैझगडा गर्ने गरेका छ्न ।
पत्रकारले सहि तरिकाले यस्तो नगर्नु भन्दा उल्टै आइ लागेका छ्न यसरी आयको सहयोग बाट उन्ले खराब काम गरेको यो पहिलो पल्ट भने हैन । अस्प्तालमा होहल्ला गरेपछि पुलिस ले सचिनका बुबा लाई प्रहरी थाना लगेको थियो।
आज सचिन पुण रुपले ठिक भयका छ्न । उनी खुसी हुँदै बहिनी सग बसेर पत्रकार साथी हरु सग अन्तर्बाता दियका छ्न । बहिनि पुतली र सचिन मिलेर गित पनि गायर सुनायका छ्न ।
उनी अब भने पुण रुपले ठिक भयका छ्न । उनले भने अनुसार बेला बेला मा टाउको दुखे पनि अब पहिला को जस्तो नदुख्ने बतायका छ्न । र सबै सग फेरि सहयोग को अपिल गरेका छ्न । र पत्र्कार सग राम्ररी गित गायर मनोरन्जन गरेका छ्न ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post