यति ठुली र बोल्ड भइन् अजय-काजोलकी छोरी न्यासा…..हेर्नुहाेस् तस्विरहरू

बलिउड अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन यतीबेला निकै ठुली भइसकेकी छन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

उनी बारम्बार आफ्ना बोल्ड तस्विर शेयर गर्छिन् । उनका तस्बिरहरू इन्टरनेटमा प्राय भाइरल हुन्छन्। यसको कारण भनेको न्यासा देवगनको बारेमा जान्नका लागि फ्यानहरू उत्सुक छन्, जसका कारण उनको तस्विरलाई फ्यानबाट निकै माया मिलिरहेको छ ।

तर, न्यासा देवगनको तस्विर भाइरल भएको यो पहिलो पटक भने होइन, यसअघि पनि उनका धेरै बोल्ड तस्विर इन्टरनेटमा चर्चाको विषय बनिसकेका छन् । उनको एउटा मिरर सेल्फी पनि भाइरल भयो । यो मिरर सेल्फी लिफ्टमा क्लिक गरिएको थियो।

यसअघि न्यासा देवगनको हरियो टपमा बोल्ड तस्बिरले इन्टरनेटलाई हल्लायो। तस्बिरमा काजोलकी छोरी न्यासा देवगन हरियो क्रप गरिएको क्रसट टप लगाएर निकै बोल्ड स्टाइलमा कैद भएकी छिन् ।

न्यासा देवगन हाल स्विट्जरल्याण्डमा छिन् र ग्ल्यान इन्स्टिच्युट अफ हायर एजुकेशनमा इन्टरनेशनल हस्पिटालिटी पढिरहेकी छिन् । यसअघि उनी स्कुलिङका लागि सिंगापुर गएकी थिइन् ।

अहिले भाइरल भइरहेको उनको तस्विरमा न्यासा देवगन विभिन्न पोजमा मुस्कुराइरहेको देखिएकी छिन् । काजोल र अजय देवगनकी छोरी न्यासा देवगन निकै ग्ल्यामरस भएकी छिन् ।

सामाजिक सञ्जालमा पहिलेदेखि नै चर्चामा रहेकी न्यासा आफ्ना फ्यान पेज मार्फत नयाँ–नयाँ तस्विर र भिडियोमा देखिने गर्छिन् । अहिले उनको एउटा बोल्ड फोटोका कारण उनी फेरी चर्चामा छिन् । उनी पछिल्लो समय निकै बोल्ड बन्दै पनि गएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित