महिलाहरुको यो’नीबाट किन बग्छ पानी ?

प्राय महिलाहरुमा देखिने समस्या मध्येको एक समस्या सेतो पानी बग्ने पनि हो । कहिलेकाहीँ कारणविना नै सेतो पानी बग्छ भने, कहिले क्यान्सर जस्तो रोग पनि लाग्न सक्ने सम्भावना हुन्छ ।

सेतोपानी बग्ने समस्या पनि धेरै प्रकारका हुन्छन् । जस्मा फिजियोलोजिकल नर्मल कुनै रोग संक्रमण नभईकन आउने पानीलाई फिजियोजिकल भनिन्छ । फिजियोलोजिकल कहिलेकाहि मात्रै हुन्छ महिलाहरु सेतो पानी बग्ने बित्तिकै तर्सिन्छन् तर के कारण कुन रोगले यस्तो समस्या भएको भन्ने कुरा प्रस्ट हुनु पर्छ ।

महिलाहरुमा सेतो पानी बग्ने समस्या कुनै रोगले मात्र नभएर शरीरमा हर्मान परिवर्तन वा तलमाथि भएको समयमा पनि सेतो पानी बग्ने गर्छ । कसैलाई इन्फेक्सनका कारणले प्रकृतिका किसिमको पानी समेत बग्ने गर्छ ।

किशोर अवस्थामा किशोरीहरुमा १२÷ १३ बर्षको हुदानै अण्डा उत्पादन हुने गर्छ , त्यही अण्डासयबाट हर्मान बढी झर्ने भएकोले त्यो समयमा सेतो पानी बग्छ , त्यस्तै, दूध खुवाउने आमा पनि सेतो पानीस् बग्छ ।

साथै यौनसम्पर्क राख्दा र एचआईभी भएको महिलाहरुमा पनि सेतोपानी बग्ने समस्या देखापर्छ र परिवार नियोजनका विभिन्न साधन प्रयोग गर्नेहरूमा पनि यस्तो खाले समस्या देखिन्छ ।

त्यसैले यस्ता साधनहरुको प्रयोग गर्दा सावधानी अपनाउन जरुरी हुन्छ । सेतोपानी दही जस्तो बगेमा रोगले गर्दा रगत मिसिएको छ भने क्यान्सर हुन सक्छ ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित