आमिर खानको ७ वर्ष पुरानो रेकर्ड तोडे शाहरुखले

शाहरुख खानको नयाँ फिल्म ‘पठान’ले आमिर खानले ७ वर्ष पहिले बनाएको रेकर्ड तोडेको छ । ७ वर्षअघि रिलिज भएको आमिर खानको ‘दंगल’ले ३ सय ८७ करोड कमाउँदै हिन्दी भाषामा बनेकोमध्ये सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको थियो ।

शाहरुखको ‘पठान’ले रिलिजको ११ दिनमै ४ सय करोड पार गर्दै ‘दंगल’को रेकर्ड उछिनेको हो । योसँगै ‘पठान’ सर्वाधिक कमाउने फिल्म बनेको छ । फिल्मले शनिबारसम्म विश्वभरबाट ७ सय २९ करोड कमाइ गरेको छ ।

यसअघि यो आँकडा ‘दंगल’बाहेक ‘बाहुबली २’ र ‘केजीएफ २’ले पनि पार गरेका छन् । ‘बाहुबली २’ र ‘केजीएफ २’ले ४ सय करोड १८ दिन र २३ दिनमा यो आँकडा छोएका थिए ।

४ वर्षपछि पर्दामा फर्किएका शाहरुखको पुनरागमनलाई दर्शकलाई सेलिब्रेट गरेका छन् । कथा उति बलियो नभए पनि फिल्मको ‘प्याकेजिङ’ लाई दर्शकले रुचाएका छन् । फिल्ममा शाहरुखबाहेक दीपिका पादुकोन र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित