अभिनेत्री प्रियंका कार्की छोरीलाई जन्म दिएपछि पछिल्लो समय घरमै सिमित भएका थिइन् ।उनले आफुलाई घरमा ब्यस्त राखेपछि अब भने उनी चलचित्रमा देखिन थालेकी छिन् ।

उनी पछिल्लो पटक घरमै दशै र तिहारकाे चाडबाडकाे माझमा रमाउदै गरेका तस्बिर साझा गरेकी छन । जहाँ उनी निकै खुसी बनेर छाेरीसँग रमाएकी छिन । तस्बिरमा हट मम्मी भन्दै प्रतिक्रिया दिइरहेका छन् । उनी पछिल्लो पटक फिगर मेन्टन गरेर सुन्दर बनेकी छन् ।

उनी आमा बनेपछि पनि उनको त्यो पुरानै हटनेसलाइ कायम राख्न उनी लागिरहेकी छन् । जहाँ उनी सफल समेत बनेकी छन् । पछिल्लाे समय उनी चलचित्र फुलबारीकाे प्रचारमा ब्यस्त छिन् ।

फागुन ५ गतेबाट प्रदर्शन हुने चलचित्रकाे प्रचारका लागि देशभर दाैडिरहेकी छन् । यसैक्रममा उनी अामा बनेपछि फिगर मेन्टेन गरेर निकै हट समेत बनेकी छन् । हामीले उनकाे इन्स्टाबाट केही तस्बिर समेत सेयर गरेका छाै ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post