२०० वर्ष पुरानो शिब लिङ्ग – नपढ्नेलाई ठुलो दसा , फोटो छोई ॐ लेखि सेयर गरौं

शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान विश्वकर्मालाई फरक–फरक प्रकारका शिवलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए ।

विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिं’ग बनाए । मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिं’ग बनाएका थिए ।

सबै शिव’लिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिं’ग बनाएप्छि सबैको श्रेणी छुट्टियो । जस्तै देवलिं’ग, असुरलिं’ग, अर्बलिं’ग, पुराणलिं’ग, मनुष्यलिं’ग र स्वयंभुलिं’ग ।

मिश्री शिवलिं’ग: चिनी वा मिश्रीबाट बनेको शिवलिं’गलाई मिश्री शिवलिं’ग भनिन्छ । यसलाई पुजा गरेमा रोगको ना’श भई पी’डाबाट मुक्ति पाइन्छ । यदि तपाईको परिवारमा कसैलाई कुनै प्रकारको रो’ग भएमा

दैनिक मिश्रीबाट बनेको लिं’गमा विधिवत पुजा गरेमा रो’गबाट मु’क्त हुन सकिन्छ । शिवलिं’गलाई बनाउने विधि, पुजा विधि र मन्त्रको राम्रो जानकारी लिएर विधिगतरुपमा पुजा गर्नुृपर्छ ।

तेस्तै अर्को समाचारमा भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो व्यक्ति फर्केर आउन सकेको छैन । भारतको जम्मु कास्मिरबाट लगभग १४० किलोमिटरको दुरीमा अवस्थित उधमपुर क्षेत्रमा यो गुफा छ।

शिवखोडि नामले परिचित यो गुफा भगवान शिवले नै बनाएको विश्वास गरिन्छ।यस गुफामा भगवान शिवको वास रहेको मान्यता रहिआएको छ। शिवखोडी पट्टीबाट छिर्दा यो सुरुङ अमरनाथ बर्फानी गएर टुङ्गिन्छ । प्रचलित मान्यता अनुसार द्वापरयुगमा साधुसन्त सुरुङ हुदै अमरनाथको यात्रा गर्दथे ।

तर कलीयुगमा जसले यो गुफा हुदै अगाडि जाने प्रयास गर्छ त्यो व्यक्ति फिर्ता हुन पाउदैन भनिन्छ । हाल यो गुफा बन्द गरिएको छ । यस गुफाभित्र रहेको शिवलीं’ग प्राकृतिक भएको जनविश्वास छ । तीन मिटर उचाइ रहेको यस गुफाको लम्वाइ २०० मिटर लामो छ ।

यस गुफाभित्र नन्दीको मुर्ती, पार्वतीको मुर्ती, नाग लगायतका कैयौ प्राकृतिक वस्तुहरु रहेका छन् ।मान्यता अनुसार गुफा स्वयम भगवान शिवले बनाएका हुन् । प्रचलित कथाअनुसार भस्मासुरले मन्त्र जपेर शिवलाई खुसी पारेका थिए । त्यसपछि भ’स्मासुरले शिवबाट यस्तो बर पाएका थिए कि, जसको शिरमाथी हात राख्यो त्यो ख’रा’नी हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित