तपाइको यस्तो बानीले गर्दा रिसाउछिन धनकी देबी !

जीवन भर गरिने दुखमा सुख भेटियोस भन्ने मानव जातिको चाहना रहने गर्दछ। मानव जीवनमा सुखसंगै धन पनि जोडिने गर्छ। हिन्दु धर्म शास्त्र अनुसार धनकि देवी लक्ष्मीको कृपा अपरिहार्य बताइन्छ।

मिहेनत अनुसारको फल नमिल्दा हामी जो-कोहीलाई पनि चिन्ता रहने गर्छ। लक्ष्मीलाई खुशी बनाउन हरेकले केहि न केहि त गर्ने गरेकै छौं होला। के गर्ने भन्दा पनि लक्ष्मीलाई क्रोधित नबनाऊन के नगर्ने भन्ने विषयमा केन्द्रित रहने छौं।

लक्ष्मी सफा स्थानमा बस्न रुचाउने भएका कारण आफ्नो गृह स्थानमा फोहोरबाट मुक्त गराऊ। आफ्नी घरमा उज्यालो कायम राख्नु भएमा लक्ष्मीको कृपा तपाईमा सधैं रहन सक्ला।

साथै तपाईबाट लोभ समेत हटेमा मात्रै लक्ष्मीको कृपा रहन सक्ला। घर शान्त साथै झैँ-झगडाबाट टाढा रहेमा लक्ष्मीको वास रहने विश्वास रही आएको छ। कपडा समेत पुरानो किन नहोस फोहोर कपडा भने तपाईले लक्ष्मीको उपासनाको समयमा प्रयोग गर्नु होला।

हिन्दु धर्ममा दान-दक्षिणाको छुटै महत्व रहने गर्दछ। तपाईको दान गर्दा कन्जुस नबनी दान गर्ने बनि बसाल्नु भएमा तपाईमा लक्ष्मीको कृपा रहन गर्छ। साझा-बिहान तपाईको गृह स्थान् साथै व्यवसायिक स्थान लगायत हरेक स्थानमा दियो कलास राख्नु होला।

सकेसम्म अँधेरो तपाईले हटाउनु भएमा मात्रै तपाईमा लक्ष्मीको कृपा रहने देखिन्छ।लक्ष्मीको कृपाको निमित्त तपाईले आफ्नो दैनिकीमा समेत परिवर्तन गर्नु पर्ने हुन्छ। सुर्यसंग लक्ष्मीको कृपा जोडिने हुँदा

सूर्योदय साथै सूर्यास्तको समयमा सुत्ने बनि हटाउनु पर्ने हुन्छ। यस समयमा तपाई लक्ष्मीको प्रार्थनामा तल्लिन रहनु उचित रहला। शास्त्रका अनुसार तपाईमा हुने क्रोध पनि हटाउनु भएमा मात्रै कृपा रहन सक्ने बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित