भक्तपुरको कलममसीमा शिवको ठूलो मूर्ति बन्ने भएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले एक अर्ब रुपैयाँ खर्चेर शिवको मूर्ति बनाउन लागेको हो ।
१ सय ८ रोपनी क्षेत्रफलमा बनाइने उक्त मूर्ति १ सय ८ फिट अग्लो हुनेछ । यो क्षेत्रमा शिवको मूर्तिबाहेक बुद्ध, मायावती, बुद्धका ७ पाइला, श्री १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष विष्णुजंग बस्नेतले जानकारी दिए ।
‘हिन्दू धर्मावलम्बीलाई धार्मिक प्रेरणा दिन र धार्मिक पर्यटन प्रवर्द्धन गर्न मूर्ति बनाउन लागेका हौँ । पाँच वर्षभित्र निर्माणको काम सक्ने लक्ष्य छ,’ उनले भने ।
मूर्तिको शिलान्यास फागुन ४ मा प्रतिष्ठानका अध्यक्ष शिव तान्त्रिक गुरु, संरक्षक रामकृष्ण कर्मचार्यलगायत हजारौं भक्तजनको उपस्थितिमा गरिने बताइएकाे छ ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post