यो फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार दिइने..

सामाजिक सञ्जालमा आजकल खराब मात्र होइन राम्रो र असल सामाग्री समेत चर्चामा रहने गर्दछ ।कहिलेकाहि सामाजिक सञ्जाल सहयोगको माध्यम समेत बन्दछ भने कतिपय अवस्थामा सिर्जनात्मक प्रर्दशनी स्थल पनि हो ।

चर्चित भारतीय ब्यवसायी तथा महेन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् ।उनी प्रायः क्याप्सन प्रतिष्पर्धा गराउछन् र त्यसका अंग्रेजी र हिन्दीका विजेतालाई महिन्द्राको स्केल मोडलको गाडी उपहार दिन्छन् ।

यस पटक पनि आनन्द महिन्द्रा:ले डीटीएचको छातामा बसेको एक बादरको एक रोचक तस्वीर शेयर गर्दै यसको क्याप्सन मागेका छन् । उनले ट्वीटर’मा क्याप्सन विजेतालाई महेन्द्राको स्के’ल मोडल गाडी दिने दिने घोषणा गरेका छन् ।

यस प्रति’स्र्धामा लाखौले सहभा’गिता लिएका छन् । तर विजेता’लाई दिने भनिएको स्केल मोडलको अर्थ अस’ली गाडी वा कार भने होइन । अर्थात विजेता’ले लाखौंको कार पाउदैनन् ।

उनिहरुले खेलौना जस्तै आका’रको कारको स्केल मो’डल मात्र पाउछन् ।केहि हजारमा पाउने कार’को स्केल मोडलका निम्ती यति धेरै मानिसको क्रेज यसकारण छ, किनकी यो महेन्द्रा कम्पनी’को तर्फबाट दिइन्छ ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित