शर्मिला वाईबाले आफूले ऋषि धमलाबारे हिजो बोलेको अभिव्यक्ति सत्य नभएको बताएकी छिन् । उनले हिजो आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको स्पष्ट पारेकी छिन् । विवादित कुरा बोलेको भोलिपल्टै वाईबाले रमाईलो गोरेटोसँग कुरा गर्दै यस्तो स्पष्ट पारेकी हुन् ।
उनले आफूले बोलेको कुरालाई ऋषि धमलासँग माफीसमेत मागेकी छिन् । उनले भनिन्,”तपाईँले हिजोको भिडिओको कुरा गर्नुभएको होला, यो चाहीँ कस्तो हो भने हिजोको दिनमा मैले ऋषि सरको बारेमा अलिकति बढि नै बोलेको जस्तो लाग्यो, त्यसको लागि म उहाँलाई सरी पनि भन्न चाहन्छु ।”
उनले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको उल्लेख गरेकी छिन् । धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको जिकिर छ । उनले आफूसँग कुरा गरेका पत्रकारहरुले अनेक कुरा गरेको सुनाए ।
आफूमाथि मानहानी गरिएको भन्दै उनले आक्रोशसमेत पोखेकी छिन् । उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको पनि सुनाईन् । वाईबाले आफू र ऋषिलाई सिध्याउने डिजाईन भएकोपनि खुलासा गरेकी छिन् ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।





















Discussion about this post