बुधबारदेखि मालामाल बन्नेछन् यी ६ राशि, शुक्रको कृपाले मिल्नेछ दुवै हातमा लड्डु

शुक्र ग्रहलाई धन, विलासिता र सौन्दर्यको कारक ग्रह मानिन्छ। फेब्रुअरी १५ तारिखमा शुक्र मीन राशिमा प्रवेश गर्नेछ। शुक्र ग्रह यस राशिमा मार्च १२ सम्म यस राशिमा रहनेछन्।

ज्योतिषशास्त्रका अनुसार मीन राशिमा शुक्रको यो राशि परिवर्तन धेरै महत्त्वपूर्ण छ किनभने मीन राशिमा शुक्र उच्च छ। शुक्र ग्रहले भौतिक सुख प्रदान गर्ने भएकोले, जब यो ग्रह उच्च स्थितिमा हुन्छ,

यस ग्रहको प्रभाव परेका राशिका व्यक्तिको भाग्य खुल्छ। उसले सबै सुख सुविधा पाउँछ। जान्नुहोस् शुक्रको यस राशि परिवर्तनबाट कुन-कुन राशिलाई शुभ प्रभाव पर्नेछ।

कर्कट राशि : कर्कट राशिमा शुक्रको गोचर भाग्यको घरमा हुनेछ। यस समयमा बृहस्पतिको पनि उपस्थिति रहेकोले भाग्यको पूर्ण साथ मिल्नेछ। समस्याहरू कम हुनेछन्

धन पनि प्राप्त हुनेछ। पैसाको अभावमा कुनै काम रोकिएको पनि पूरा हुन्छ। जागिर परिवर्तन गरेर पनि सफलता हात पार्न सकिन्छ। यसका साथसाथै नयाँ अवसर पनि आउन सक्छ।

सिंह राशि: शुक्रको गोचरका कारण अचानक आर्थिक लाभ मिल्न सक्छ, पहिले नै कुनै लगानी गर्नुभएको छ भने, आर्थिक पक्ष बलियो हुन सक्छ।

वृश्चिक राशि : शुक्रको यो गोचरका कारण आम्दानी बढ्नेछ। अध्ययनका लागि विदेश जाने सम्भावना पनि छ। विद्यार्थीहरूलाई मिहिनेतको फल मिल्नेछ। जीवनसाथीको साथमा राम्रो समय बित्नेछ। यो समय तपाईका लागि धेरै खुसी ल्याउनेछ।

कुम्भ राशि: यो करियरको लागि राम्रो समय हो। सम्पत्तिको लेनदेनमा लाभ हुनेछ। लामो यात्राले आर्थिक लाभ मिल्नेछ। घरमा कुनै समारोह वा विवाहमा सहभागी हुन सक्नु हुनेछ। बैङ्क ब्यालेन्स पनि बढ्नेछ ।

मीन राशि : शुक्रको यो गोचरले मीन राशिका व्यक्तिलाई लाभ मिल्नेछ। नयाँ व्यापार सुरु गर्न चाहनुहुन्छ भने त्यसमा फाइदा हुनेछ। व्यापार विस्तार गर्ने योजनाले पनि शुभ परिणाम ल्याउनेछ। यसका साथै दाम्पत्य जीवनमा पनि सुख मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित