शर्मिला वाइबा पहिलोपटक आफ्नी छोरीसहित आइन, खुल्यो सबै वास्तविकता (भिडियो सहित)

शर्मिला वाइबा आफ्नी छोरीसहित पहिलोपटक मिडियामा आएकी छिन् । तर उनले बाबु भने चिनाउन चाहिनन । अहिले सामाजिक अभियान्ता शर्मिला वाइबाले ऋषि धमलालाइ लगाएको आरोप गलत भएको स्वीकारेकि छिन ।

उनले हिजो पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केहि मिडियामा मार्फत सार्वजनिक गरेकि थिइइन । अन्तत उनले आफ्नो गल्ती भएको र अरुले उक्साएको भरमा यस्तो आरोप लगाएको बताएकि छन । उनले धमला सँग पैसा को कारोबार मात्र भएको कुरा उल्लेख गरेकि थिइन ।

यसैबीच संचारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले आफुले ऋषिलाई गर्ने माया र ऋषिले आफुलाई गर्ने मायामा कहिल्यै कमी नहुने बताएकी छन् । शर्मिला नाम गरेकी युवतीले मिडियामा आएर आप्नो र ऋषिको नाम जोडेपछि पत्नी एलिजाको यस्तो भनाइ आएको हो ।

ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि यसले सामाजिक संजालमा बहस नै सिर्जना गरेको छ । यहि बहसका बिच एलिजाले सामाजिक संजालमा एक स्टाटस लेख्लै भनेकी छन् जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ ।

तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाँच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँग प्रार्थना गर्दछु ।’उनले, धेरै माया भन्दै रोज डेको शुभकामना समेत दिएकी छिन् ।

शर्मिलाले ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि ऋषिले भने यस्तो वेतुकको बिषयमा बोल्न आवश्यक नरहेको तर्क गरेका छन् । ३ दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऋषिलाई पत्रकारिताको जोकरको सर्कस भएको बताए पछि आफु सधै रविको साथमा रहेका बताउदै शर्मिलाले ऋषिसँग आफ्नो नाम जोडेकी थिइन् ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित