कक्षा ८ मा पढ्दै गरेका छोरा आफ्नै शिक्षिका’संग भागे’पछि बाबुले प्रह’रीमा उ’जुरी दिएका छन् । १४ वर्ष उमेरका उनका छोरा २६ वर्षकी शिक्षिकासंग भागे’पछि बाबुले उजु’री दिएका हुन् ।
घटना भारतको गुज’रातको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षि’का आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भा’गेकी हुन् । विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए ।
शिक्षकले थुप्रै’पटक शिक्षिका’लाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्म’चारी हुन् र उनले प्रहरी’समक्ष शिक्षिकाका विरु’द्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फका’एर आफूसँग लगेको उनको आ:रोप छ ।
शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब भए’पछि प्रहरीले उ’जुरी दिएका हुन् छन् । एक प्रहरी अधि’कारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन्
विद्यालयका अधि’कारीहरूले उनीहरूलाई चेता’वनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दु’र्लभै घ’टना भएको ती अधि’कारीको भनाइ छ ।
भारतीय दण्ड संहि’ताको दफा ३६३ अन्तर्गत पोइल जाने कसू’रमा कलोल प्रह’रीसमक्ष उ’जुरी दर्ता गरिएको छ । उजु’रीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post