मोरङमा अनौठो बच्चा जन्मिएको अनौठो बच्चाको निधन भएको छ । आइतबार उक्त बच्चाको निधन भएको हो । मोरङको ग्रामथान नाम गरेको ठाउँमा उनको जन्म भएको थियो ।
दिनहु जस्तो नकरात्मक घटना हरु भैरहदा मोरङ जिल्ला भने गणेश भगवान को रुप लियर एक नानिले जन्म लिएकी थिइन । उनको जन्म नारी भयता पनि गणेश भगवानको रुप तीन आँखा र एक सुड लियर जन्म लिएकी थिइन ।
उनको रुप भने धेरै जसो गणेश भगवान को र कता कता शिब भगवान को रुप जस्तो पनि देखियको थियो। गाउँका मानिसहरु पनि दिनहु जसो दर्शन गर्न र हेर्न को लागि घरमा भिड लाग्ने गरेको र कति पय त टाडा टाडा को मानिस हरु पनि खबर सुनेर हेर्न र दर्शन गर्न को लागि को आउने गरेको परिवार जनले सन्चाकर्मी सग जनाएका थिए ।
एक साथ दुई जनाको जन्म भयकोमा एक जना नानी भने नर्मल राम्रो जन्मिए पनि एक जना भने एसरी भगवान को रुप लियर जन्म भयको थियि । र डक्टरको भनाइ अनुसार उनी हरुले देखेको यो पहिलो र अचम्मको केश भयको जानकारी दियकी रहेछ्न ।
जुम्लिया जन्मदा एक जना नर्मल र एक यस्ररि भगवान कि रुप लियर जन्मिदा घर का मानिस पनि खुसी भयका थिए । तर दैवको लिला उनको मृ’त्यु भएको छ ।
केहिदिनघि अस्पतालले भने डेलिभरी भयपछी बच्चा को धडकन नचल्ने बताएका थिए । उनको मृ’त्यु भएको कुरा उनको हजुरबुबाले मिडियालाई बताएका छन । अब उनलाई घरमै मन्दिर बनाएर अन्तिम संसार गर्ने बताएका छन ।





















Discussion about this post