आउँदो एक हप्ता निकै शुभ रहनेछ यी ४ राशिलाई, हरेक क्षेत्रमा मिल्नेछ ठूलो धन लाभ !

वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्व रहन्छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्छ।

ग्रहहरूको चालको कारण कतिपय राशिलाई शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छन्। ग्रहको चालका कारण केही राशिका लागि आउँदो सोमबारसम्म निकै शुभ रहनेछ। यो समय कुन राशिका व्यक्तिलाई भाग्यको पूर्ण साथ मिल्नेछ जानौं :-

मेष राशि : सम्पत्तिबाट आम्दानी बढ्नेछ। आमाबाट धन प्राप्ति हुनसक्छ। कला संगीतमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ, स्थान परिवर्तनको पनि सम्भावना छ। आम्दानी बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ, अधिकारीको सहयोग मिल्नेछ।

कन्या राशि : आत्मविश्वास बढ्नेछ। घरपरिवारमा धार्मिक कार्यको आयोजना हुनेछ। सन्तान सुखमा वृद्धि हुनेछ। अधिक क्रोधबाट बच्नुहोस्। उच्च शिक्षा र अनुसन्धान आदिका लागि वैदेशिक रोजगारीको सम्भावना छ।

कार्यक्षेत्रमा परिवर्तनको सम्भावना रहेको छ। स्थान परिवर्तन पनि सम्भव छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। परिवारमा आमा र वृद्ध महिलाबाट धन प्राप्तिको सम्भावना छ। नोकरीमा अधिकारीको सहयोग रहनेछ।

कुम्भ राशि : सन्तानबाट शुभ समाचार पाउन सकिनेछ। शैक्षिक तथा बौद्धिक कार्यले कीर्ति र सम्मान बढ्नेछ। परिवारमा शान्ति छाउनेछ। वाहन सुख प्राप्त हुनसक्छ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। आत्मविश्वास बढ्नेछ। माताको सहयोग मिल्नेछ। राजनीतिक महत्वाकांक्षा पूरा हुनेछ।

मीन राशि : आत्मविश्वास बढ्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। परिवारमा मान सम्मान बढ्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित