चर्चित नायिका स्वस्तिमा खड्काका पछिल्लो समय पोजका साथ केही तस्वीर सेयर गरेकी छिन् ।

उनले सुन्तला रंगको पहिरन लगाएका सामाजिक सञ्जाल इन्टाग्राममा एकपछि अर्को आकर्षक पोजका बोल्ड एन्ड ब्यूटी तस्वीरहरु पोष्ट गरेकी छन् । स्वस्तिमालाई यो पहिरनमा निकै आकर्षक देखिएकी छिन्।

उक्त तस्बिरमा उनलाई केही राम्रो प्रतिक्रिया दिएका छन् भने केहीले ट्रोलसमेत गरेका छन्। उनको उक्त तस्बिरलाई लिएर थुप्रै शुभचिन्तकहरूले तारिफ गरिरहेका छन्। उनले समय समयमा निकै हट तस्बिरले तहल्का नै मच्चाउने गरेकी छन् ।





















Discussion about this post