आज असार ७ गते, शनिवार: मिथुन, तुला र धनु राशिलाई हुनेछ धन लाभ, अरु राशिका दिन कस्तो रहला ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): स्वास्थ्य कमजोर हुन सक्छ। खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आयआर्जन बढ्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएको काम बन्नेछ। आर्थिक लाभ हुनेछ। मानसिक तनाव कम हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): खर्च बढ्न सक्छ। मानसिक अशान्ति रहन सक्छ। विवादबाट बच्नुपर्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दाम्पत्य सम्बन्ध सुधार हुनेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): जोश, जागर बढ्नेछ। आर्थिक लाभ हुनेछ। व्यवसाय तथा अध्ययन राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रमाइलो यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): अनावश्यक विवाद र खर्च बढ्न सक्छ। व्यर्थको यात्रा हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मानसम्मान बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। शेयर बजारबाट लाभ हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित