छोरीसँग रमाउदै ‘हट मम्मी’ प्रियंका ! (तस्बिरहरू)

अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।

प्रियंकाका प्रेम, बिवाह र गर्भवस्थादेखि हालसम्म पनि निरन्तर चर्चामा छन् । केहि पहिला छोरीलाई ‘मेरो प्यारो बदाम’ भनेर सम्बोधन सहित केही शब्द पोष्ट समेत गरेकी छन् ।

जसमा आयंकाको आगमनले जीवन सुन्दर र पुरा भएको लेखेकी छन् । प्रियंकाका प्रेम, बिवाह र गर्भवस्थादेखि हालसम्म पनि निरन्तर चर्चामा छन् ।केहि उनले निकै हँसिला तस्बिर साझा गरेकी छन् ।

जहाँ उनी छोरीसँग निकै रमाएको देख्न सकिन्छ भने पछिल्लो पटक चाँही उनी निकै बोल्ड बनेर चरा नियालिरहेको देख्न सकिन्छ । जहाँ उनी रमाइरहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित