बैँशमा यस्ता थिए अभिनेता दयाहाङ राई : हेर्नुहोस् पुराना ७ तस्बिरहरु

झट्ट हेर्दा खाँट्टी लाहुेर झैं देखिन्छन् ४० वर्षे दयाहाङ राई । चिम्सा आँखा, थेप्चो नाक र बटुलो अनुहार । उचाइ पनि त्यति अग्लो पनि नभएको होचो पनि नभएको औसत खालको ।

जबकि उनी नेपाली सिनेमाका अग्रपङ्क्तिका अभिनेता हुन् । चिल्लोचाप्लो एवं सुकिला-मुकिला मात्र ‘हिरो’ हुन्छन् भन्ने पुरातन छविलाई भत्काउँ’दै नेपाली सिनेमा’मा उनको पर्दा’पण भएको हो ।

ठ्याक्कै डेढ दशक भयो दयाहाङ’ले सिनेमा खेल्न थालेको । रामबाबु गुरुङको निर्देशन’मा निर्माण भएको चलचित्र ‘अनागरिक’बाट दयाहाङ’ले सिनेमा जगत’मा प्रवेश गरेका हुन्।

मनोज पण्डितको ‘दासढुंगा’ पछि उनको अनुहार सार्व’जनिक बन्यो । निश्चल बस्नेतको ‘लुट’ र रामबाबुकै ‘कबड्डी’पछि भने दयाहाङको धमकेदार उदय भयो ।

हेर्नुहोस् उनले फेसबुकमा सार्वजनिक गरेका केही पुराना फोटोहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित